डाक्टरले राजीनामा दिएपछि स्वास्थ्यमन्त्री धर्म संकटमा

काठमाडौं । मुलुककै जेठो र ठूलो बीर अस्पतालका एक वरिष्ठ न्यूरो सर्जनले ‘चाकडी र घुस रकम पु-याउन नसकेको’ भन्दै राजीनामा दिएका छन् । उनले दिएको राजीनामा पत्रले स्वास्थ्य मन्त्तालयको जिम्मेवारी प्राप्त उपप्रधानमन्त्री उपेन्द्र यादवलाई धर्म संकटमा पारेको छ । बीर अस्पतालका न्यूरो सर्जरी विभागका प्रमुख प्रा.डा. ध्रुबराज अधिकारीले आफ्नो असन्तुष्टि प्रकट गर्दै सोमबार पदबाट राजीनामा … Continue reading डाक्टरले राजीनामा दिएपछि स्वास्थ्यमन्त्री धर्म संकटमा